राजनीति

सुनसरी–४ मा कडा प्रतिस्पर्धा : सञ्चारमन्त्री कार्की १२ मतले अगाडि

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:३६ बजे

काठमाडौँ– सुनसरी–४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की  र जगदिशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

हालसम्मको मत गणनामा १२ मतले मन्त्री कार्की अगाडि छन् ।


कार्कीले २१ हजार ४ सय ४५ मत ल्याउँदा कांग्रेसका कुसियैतले २१ हजार ४ सय ३३ मत ल्याएका छन् । 
 


Author

थप समाचार
x