राजनीति

कोभिड-१९ महामारीका विषयमा सर्वपक्षीय छलफल

इकागज |
जेठ १, २०७८ शनिबार २०:३७ बजे

फाइल तस्बिर

काठमाडौँ : कोभिड-१९ महामारीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय छलफल गरेका छन् । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा शनिबार कोभिड-१९ रोकथामका विषयमा छलफल भएको हो ।

छलफलमा मन्त्रीदेखि उद्योगी र व्यापारीसम्मको उपस्थिति थियो । 



Author

थप समाचार
x