राजनीति

बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहबीच झडप, ढुंगा हानाहान

इकागज |
मंसिर ७, २०८० बिहीबार १२:१४ बजे

काठमाडौँ- युवा संघ र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको छ । बिहीबार बल्खुमा कालिमाटीबाट युवा संघका कार्यकर्ता आएपछि झडप भएको हो ।

उनीहरूबीच ढुंगा हानाहान भएको छ ।



Author

थप समाचार
x