राजनीति

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

इकागज |
पुस ६, २०८० शुक्रबार १६:४ बजे

काठमाडौँ- निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । 

शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेको राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालले जानकारी दिए ।


उनका अनुसार प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 


 


Author

थप समाचार
x