राजनीति

ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

इकागज |
फागुन ३, २०८० बिहीबार २०:१३ बजे

काठमाडौँ- ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् ।

विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो । उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन् ।



Author

थप समाचार
x