राजनीति

काँग्रेस नेता दीपक खड्काकाे कम्पनीसँगकाे सम्झौता विवरण उपलब्ध गराउन खेलकुद मन्त्रालयको स्काउटलाई पत्र

इकागज |
चैत १४, २०८० बुधबार २१:४५ बजे

फाइल फोटो

काठमाडौँ - युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

बुधबार मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले पत्र लेख्दै खड्का ल्याण्ड डेभलपमेन्टसँग भएको सम्झौताको पूर्ण विवरण पठाउन नेपाल स्काउटलाई निर्देशन दिएका हुन् । 


खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दीपक खड्काको कम्पनी हो । 


Author

थप समाचार
x