बझाङ 'क' : एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा
काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका दमनबहादुर भण्डारीको ३ हजार १८५ मतसहित अग्रता कायमै रहेको छ । भने, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५७० मतसहित भण्डारीलाई पछ्याइरहेका छन् ।
यस्तै तेस्रो स्थानका लागि माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ८३८ मत रहेको छ ।
एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया