राजनीति

अध्यक्ष दाहाल र बाबुराम भट्टराईबीच भेटवार्ता सुरु

इकागज |
भदौ ३१, २०७८ बिहीबार १५:५४ बजे

फाइल फोटो

काठमाडौँ - पछिल्लो राजनीतिक घटनाक्रम र सत्ताधारी दलको भागबण्डाको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको भवन नम्बर २ मा दाहाल र भट्टराईबीच भेटवार्ता सुरु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुने जनाइएको छ । 



Author

थप समाचार
x