राजनीति

सात तस्बिरमा हेर्नुहोस् काठमाडौंमा सरकारविरुध्द कांग्रेसको आन्दोलन

सरोज बैजु |
मंसिर २९, २०७७ सोमबार १४:९ बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शन गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुध्द सडक आन्दोलन गरेको हो ।

कांग्रेसका नेता रामचन्द्र पौडेलले काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछन् भने भक्तपुरमा उपसभापति विमलेन्द्र निधि सम्बोधन गर्दैछन् । त्यस्तै कोषाध्यक्ष सितादेवी यादवले ललितपुरमा सम्बोधन गर्दैछन् ।


हेर्नुहोस तस्बिरमा कांग्रेसले काठमाडौंमा निकालेको जुलुस


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x