राजनीति

फोटोफिचर

तस्बिरमा हेर्नुहोस् दाहाल-नेपाल समूहको आम हड्‍ताल

सुजल बज्राचार्य |
माघ २२, २०७७ बिहीबार ८:५४ बजे

काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले आज आम हड्ताल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।


बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्‍स, अस्पतालका बस, खाद्यान्‍न, दुध, औषधीका गाडी, सञ्‍चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।

र, यो पनि


Author

थप समाचार
x