राजनीति

१ मतले हार-जित, चन्द्रकाजीले बाजी मारे

इकागज |
जेठ १, २०७९ आइतबार ५:३३ बजे

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो ।
एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।
 



Author

थप समाचार
x