राजनीति

जितपुरसिमरामा माओवादी–कांग्रेसलाई पछ्याउँदै एमालेका उम्मेदवार

इकागज |
जेठ २, २०७९ सोमबार ०:३९ बजे

काठमाडौं– जितपुरसिमरा उपमहानगरपालिका बारामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् । हालसम्मको मत परिणम अनुसार माअ‍ोवादी केन्द्रका मेयरका उम्मेदवार राजन पौडेल ५९६१ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिष्पर्धी सरस्वतीदेवी चौधरीले ४२७५ मत प्राप्त गरेकी छिन् । मतगणना

जारी छ ।
त्यस्तै नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी मेघा शाहीले ५९२९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेबाट उपमेयरको उम्मेदवार बनेका भोलाप्रसाद अधिकारीले ४५९३ मत प्राप्त गरेका छन् ।
 



Author

थप समाचार
x