कोशी

कोशीमा पुनः मन्त्रिपरिषद् विस्तार

इकागज |
असोज ८, २०८० सोमबार १६:४० बजे

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्कीले नौ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

यसअघि पाँच सदस्यीय मन्त्रिपरिषद्लाई थप गर्दै कार्कीले नौ सदस्यीय बनाएका हुन् । आज कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । 


 


Author

थप समाचार
x