कोशी

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

इकागज |
माघ २६, २०८० शुक्रबार ८:१७ बजे

फाइल तस्बिर

विराटनगर- कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ ।

प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो ।


असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।


Author

थप समाचार
x