बागमती

बानेश्वरमा सडक भासियो

इकागज |
माघ १२, २०८० शुक्रबार १३:४६ बजे

काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ ।

बानेश्वरबाट रत्नपार्क जाँदै गर्दा बा. ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको हो ।


बस सडकमा भासिपछि यात्रुहरू अतालिदैँ बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ । 


Author

थप समाचार
x