फुटबल

इंग्ल्यान्ड 'सी'सँग नेपाल २-० ले पराजित

इकागज |
बैशाख २५, २०८१ मंगलबार ६:४३ बजे

काठमाडौँ- इंग्ल्यान्डको 'सी' टिमसँग नेपाल पराजित गरको छ ।

इंग्ल्यान्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराति भएको खेलमा इंग्ल्यान्ड 'सी' टिम २-० ले विजयी भएको हो ।


इंग्ल्यान्ड 'सी'ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि फिनिसिङ गर्न नसक्दा नेपाल गोल गर्नबाट चुकेको थियो ।


Author

थप समाचार
x