लुम्बिनी

सल्यानमा यात्रुबाहक बस दुर्घटना

इकागज |
बैशाख ५, २०८१ बुधबार ११:४६ बजे

बुटवल- दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका- २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।


अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।
 


Author

थप समाचार
x