लुम्बिनी

लुम्बिनीमा फेरि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गर्दै विपक्षी गठबन्धन

इकागज |
साउन १९, २०७८ मंगलबार १५:५३ बजे

बुटवल-विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । अहिले विपक्षी गठबन्धन प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ताका लागि पुगेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए । 

लुम्‍बिनीमा यसअघि पनि विपक्षीले मुख्‍यमन्‍त्री पोखरेलविरुद्ध अविश‍्वास प्रस्‍ताव दर्ता गरेको थियो । 



Author

थप समाचार
x