सुदूरपश्चिम

सुदूरपश्चिम महोत्सवको पुर्वसन्ध्यामा प्रभातफेरी

इकागज |
मंसिर २२, २०७९ बिहीबार ११:२० बजे

कैलाली- सुदूरपश्चिम महोत्सवको उद्‌घाटनको पुर्व सन्ध्यामा आयोजक कैलाली उद्योग वाणिज्य संघले प्रभातफेरी गरेको छ ।


धनगढीको चौराहादेखि महोत्सव स्थलसम्म आयोजित प्रभातफेरीमा विभिन्न व्यापारीक संघसस्था, खेलाडी, ओम शान्ति,  सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

१६ औँ संस्करणको रुपमा आयोजना हुने महोत्सवको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्‌घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।


Author

थप समाचार
x