डिफेन्स

सेनाले समात्यो काठ तस्कर

इकागज |
असार २३, २०७८ बुधबार २०:३६ बजे

मुगु : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्जको पिना खोला ईलाकामा अवैध रुपमा काठ कटान गरिरहेका तस्करलाई पक्राउ गरेको छ । सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंगलबार तस्करहरूलाई पक्राउ गरेको हो ।


उल्लेखित सामानहरूसहित ६ जना व्यक्तिलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाइएको जानकारी सेनाले दिएको छ ।

सि.नं.

बरामद गरेका सामान

ईकाइ

संख्या

कैफियत

  1.  

६ फिटको कुप्पु काठ

गोटा

 

  1.  

५.५ फिटे दार

गोटा

 

  1.  

१२ फिटे दार

गोटा

२६

 

  1.  

१४.५ फिटे दार

गोटा

 

  1.  

१५ फिटे दार

गोटा

 

  1.  

१७ फिटे दार

गोटा

 

  1.  

१८ फिटे दार

गोटा

 

  1.  

२१ फिटे दार

गोटा

 

  1.  

२५ फिटे दार

गोटा

 

  1.  

बञ्‍चरो

गोटा

 

 

 

 


Author

थप समाचार
x