समाज

आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डेलाई मातृशोक

इकागज |
असार २, २०७९ बिहीबार १७:४७ बजे

काठमाडौँ -आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेलाई मातृशोक परेको छ । उनकी आमा कलावती देवी पाण्डेको ७४ वर्षको उमेरमा वीरगन्ज-४ पोखरियास्थित निवासमा बिहीबार निधन भएको हो ।

मृतक कलावती देवी पाण्डेका दुई छोरा छन् । उनको हिन्दू परम्परा अनुसार आज अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 



Author

थप समाचार
x