समाज

२५ जना सीडीओको सरुवा [सूचीसहित]

इकागज |
मंसिर २९, २०८० शुक्रबार २०:३४ बजे

काठमाडौँ- गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरुवा गरेको छ ।

पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् । एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् ।


मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो ।

यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x