समाज

सशस्त्र प्रहरीका चार डीआईजीको काज सरुवा, को-कहाँ ? (सूचीसहित)

इकागज |
माघ २५, २०८० बिहीबार १९:२१ बजे

काठमाडौँ- सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा गरिएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरूको काज सरुवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।



Author

थप समाचार
x