समाज

बाजुरामा भूकम्पकाे धक्का

इकागज |
फागुन २८, २०८० सोमबार १७:४१ बजे

फाइल फोटो

काठमाडौँ - बाजुरामा भूकम्प गएको छ । जुगाडा केन्द्रबिन्दु भएर साेमबार ४ दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 भूकम्प ४ बजेर ५७ मिनेटमा गएको हो । 



Author

थप समाचार
x