समाज

कास्कीमा भूकम्पको धक्का

इकागज |
फागुन २६, २०८० शनिबार ८:१५ बजे

काठमाडौँ- कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । 


उक्त भूकम्पको धक्का कास्कीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । 


Author

थप समाचार
x