समाज

कृष्णबहादुर महरा पक्राउ

इकागज |
चैत ५, २०८० सोमबार १०:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा जान लागेका महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता भीम ढकालले इकागजलाई जानकारी दिए । उनलाई काठमाडौँ ल्याइँदैछ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।


 


Author

थप समाचार
x