समाज

बाघ संरक्षणको माग गर्दै प्रदर्शन (फोटो फिचर)

इकागज |
चैत २१, २०८० बुधबार १४:१७ बजे

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- बाघ संरक्षणको माग गर्दै पशु प्रेमीहरूले प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित प्रकृति विश्व कोष कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

चितवनबाट उद्धार गरी ल्याएको ८ वर्षको भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा शुक्रबार मरेको थियो । पछिल्लो पाँच महिनामा निकुञ्जको खोरमै तीन वटा बाघको मरेको छ ।


सबै तस्बिर : अनुज/बज्राचार्य/इकागज


Author

थप समाचार
x