समाज

उखु किसानको प्रश्‍न

बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ? (फोटो फिचर)

सरोज बैजु |
मंसिर २८, २०७७ आइतबार १२:४२ बजे

काठमाडाैं : उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयसँग गत महिना भएको वार्ताले परिणाम नदिएपछि गत वर्ष जस्तै उखु किसानहरू आन्दोलनका लागि काठमाडौं आएका छन् । उनीहरुले माइतीघर आसपासका क्षेत्रमा प्रदर्शन गरेका छन्।


 

सरकारले चिनी उद्योगबाट किसानसँग उखु खरिदको बक्यौता भुक्तानी गराउने आश्वासन दिए पनि कार्यान्वयन नभएपछि आन्दोलन सुरु गर्नुपरेको संघर्षरत उखु किसानहरुले बताएका छन् ।  सरकार र उखु किसानबीच गत वर्ष माघमा भएको वार्तापछि किसानहरुको बैंक खातामा रकम भुक्तानी गर्ने सहमति भएको थियो ।

 

याे पनि : उखु किसानले सुरु गरे आन्दोलन, कसलाई कति बक्यौता बाँकी ?

 


Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।


थप समाचार
x