समाज

दमौलीमा हार्डवेयर पसलमा आगलागी, नियन्त्रणको प्रयास जारी

दमौलीमा-हार्डवेयर-पसलमा

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

तनहुँ – तनहुँको व्यास नगरपालिका–४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा आज आगलागी भएको छ । भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x