विश्व

तस्बिरमा हेरौँ चीनकाे अद्भूत विकास

इकागज |
मंसिर ३०, २०८० शनिबार १६:१४ बजे

एजेन्सी- उत्तरी छिमेकी चीनले गत दशकभित्र अद्भूत विकास गरेकाे छ ।​

विशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पूर्वाधारमा यति धेरै ठूलाे विकास गरेकाे छ कि त्याे देखेर विश्व नै छक्क परेकाे अवस्था छ । सरकार नियन्त्रित चाइना डेलीले एउटा सडक सञ्जालकाे तस्बिर हालै सार्वजनिक गरेकाे छ, त्याे हेरेपछि सबैले भन्ने छन् वाह !



Author

थप समाचार
x