प्रवास

खाडीमा कार्यरत १० लाख नेपालीले कोभिड-१९ विरुध्दको खोप लगाउन पाउने

काठमाडौँ : खाडी क्षेत्रमा कार्यरत झण्डै १० लाख नेपालीले कोभिड-१९ विरुध्दको भ्याक्सिन (खोप) लगाउन पाउने भएका छन् । कतिपय प्राथमिकतामा परेकाहरूले खोप लगाइसकेका छन् । खोप लगाएकालाई ‘खोप-कार्ड’ समेत दिन थालिएको छ । उनीहरू खाडीको एक अर्को मुलुकमा जाँदा राहदानीसँगै त्यो कार्ड बोक्नुपर्ने हुन्छ । जसले गर्दा आउँजाँउमा समेत सहजता हुने देखिएको छ । साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, ओमान र...
प्रमुख समाचार

कतारका राजदूत भारद्वाजले लगाए कोभिड-१९ विरुध्द फाइजर खोप

इकागज | पुस २८, २०७७

काठमाडौँ : कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कोभिड-१९ विरुध्दको खोप लगाएका छन् । उनला...