प्रवास

नाइजेरियामा प्रर्दशन जारी, सेना तयारी अवस्थामा

इकागज | असोज ३०, २०७७
लागोस : पछिल्लो दश दिन भन्दा बढी देखि नाइजेरियामा सरकारविरुद्द प्रर्दशन भइरहेको छ । त्यसकै शिलशिला बिहिबार पनि जारी रह्यो । सयौ संख्यामा प्रर्दशनकारी नाइजेरियाको संसद अगाडी जम्मा भए । बिहिबारको प्रर्दशन भन्दा केही घण्टा अगाडी नाइजेरियाको सैन्य नेतृत्वले मुख खोल्यो । आवश्यक परेको खण्डमा आफु अगाडी आउन तयार रहेको उसको सन्देश थियो । नाजेरियन सरकारले कोरोनाको संक्रमण रोक्न भन्दै राजधानी अबुजामा प्रर्दशन गर्नलाई निषेध गर...