अपराध

१४ वर्षीया छाेरी बलात्कार गर्ने पक्राउ

इकागज | फागुन १९, २०७८

चितवन- आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

जबरजस्ती करणी आराेपमा पक्राउ परेका सांसद बानियाँलाई पाँच दिनकाे म्याद थप

इकागज | फागुन १८, २०७८

नेपालगञ्ज- जबरजस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमाले...

बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा पेश गरिने

इकागज | फागुन १७, २०७८

नेपालगञ्ज- बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल...