अर्थ / बाणिज्य

छात्रवृत्ति कक्षा ६ देखि १२ सम्म विस्तार, ६० करोड बजेट विनियोजन

इकागज | जेठ १५, २०८१
काठमाडौँ- सरकारले हाल प्रदान गर्दै आएको विपन्न, दलित, सीमान्तकृत लगायतका विद्यार्थी लक्षित छात्रवृत्ति कक्षा-१२ सम्म विस्तार गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्...

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट

इकागज | जेठ १५, २०८१
काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् । मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 'प्रधानमन्त्री छोरी आ...

आठ प्रकारका कडा रोगलाई तीन अर्ब छुट्याइयो

इकागज | जेठ १५, २०८१
काठमाडौँ - आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षामान पुनले आव २०८१/८२ का लागि प्रस्तुत गरेको बजेटमा उक्त मन्त्रालयका लागि रु ८६ अर्ब २४ करोड विनियोजन गरिएको जानकारी दिए ।  आगामी बजेटमा आधारभूत तथा अत्यावश्यक उपचार सेवालाई सर्वसुलभ र निःशुल्क बनाउने मन्त्री पुनले बताए । उनले आधारभूत अस्पताल निर्...