अर्थ / बाणिज्य

कृषि मन्त्रालयलाई ५७ अर्ब

इकागज | जेठ १५, २०८१
काठमाडौँ- कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक बर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए । ...

यी हुन् आर्थिक सुधारका लागि बजेटका पाँच प्राथमिक क्षेत्र

इकागज | जेठ १५, २०८१
काठमाडौँ- सरकारले बजेटमा आर्थिक सुधारको पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै पाँच बुँदे प्राथमिक क्षेत्र तोकेको बताएका हुन् । आर्थिक ...

आगामी वर्षदेखि बंगलादेशमा बिजुली निर्यात गरिने

इकागज | जेठ १५, २०८१
काठमाडौँ- सरकारले आगामी वर्षदेखि नेपालले खपत गरेर बाँकी रहेको बिजुली बंगलादेश निर्यात गर्ने भएको छ । ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य सरकारले लिएको अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा बताएका हुन् ।
अर्थ / बाणिज्य

आगामी आर्थिक वर्षमा प्रदेशलाई ६० अर्ब र स्थानीय तहलाई ८८ अर्ब

इकागज | जेठ १५, २०८१

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा वित्तीय सामान्यीकरण अनुदान प्रदेशको लागि...