अर्थ / बाणिज्य

बजेट

अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गरिने

इकागज | जेठ १५, २०८१
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति र पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम ल्याएको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज संसद्को स...

नागरिक उड्डयन मन्त्रालयका लागि ३ अर्ब ७७ करोड बजेट

इकागज | जेठ १५, २०८१
काठमाडौँ- सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ३ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आज आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको जानकारी दि...

सरकारको कृषिमा लगानी दशकको घोषणा

इकागज | जेठ १५, २०८१
काठमाडौँ- ​अर्थमन्त्री वर्षमान पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका छन् ।  मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० वर्षलाई कृषिमा लगानी वर्ष घोषणा गरेका हुन् । उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् । कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउँदै प्रधान...