अर्थ / बाणिज्य

पर्साका नाकाहरु तीन दिनको लागि बन्द हुने

इकागज | जेठ ७, २०८१
वीरगंज  - भारतमा अहिले चरणबद्ध रुपमा लोकसभाको चुनाव भइ रहेको छ । यसै क्रममा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुने लोकसभा चुनावको लागि पर्सा जिल्लाको  सिमानाका तीन दिन बन्द हुने...

रसुवागढी नाकामा बढ्याे चहलपहल

इकागज | जेठ ७, २०८१
रसुवा - चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहर...

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

इकागज | जेठ ६, २०८१
झापा- मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व संकलन भएको हो ।  मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने, 'प...