अर्थ / बाणिज्य

कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

इकागज | बैशाख ३, २०८१
काठमाडौं - कुमारी बैंकले आज सोमबार देखि सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्...

सुन तोलामा ७०० सयले बढ्यो

इकागज | बैशाख ३, २०८१
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ । यसैगरी, तेजावी सुनको...

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज | बैशाख ३, २०८१
काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ ।  त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको खरिददर ...
पूर्वाधार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । नागढ...