अर्थ / बाणिज्य

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्यसम्बन्धी सम्झौता

इकागज | चैत २२, २०८०
काठमाडौँ- गण्डकी ट्याक्सी व्यवसाय प्रा.ली.सँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरूको प्रभु बैंक लिमिटेडमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्ने भएका छन् । ...

शोधनान्तर स्थिति तीन खर्ब २७ अर्बले बचतमा

इकागज | चैत २२, २०८०
काठमाडौँ- मुलुकबाट बाहिरिनेभन्दा भित्रने मुद्राको मात्रामा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवका आठ महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोड...

ठमेलमा अब गति सीमित, ‘नो हर्न’

इकागज | चैत २२, २०८०
काठमाडौँ- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरु...