अर्थ / बाणिज्य

नेप्से परिसूचक २२ अंकले बढ्यो

इकागज | चैत २५, २०८०
काठमाडौँ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २२ अंकले बढेको छ । आज नेप्से २२.७५ अंकले बढेर २ हजार २६ दशमलव ८१ अंकमा पुगेर रोकिएको छ । आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार १०२ को सेयर खरिद बिक्री ...

हेटौँडा सिमेन्टबाट उत्पादन सुरु हुन अझै एक हप्ता लाग्ने

इकागज | चैत २५, २०८०
मकवानपुर - हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभ...

सुन तोलाको एक लाख ३५ हजार माथि

इकागज | चैत २५, २०८०
काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा र तेजावी सुन तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको थियो ।  आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ६७० मा का...