अर्थ / बाणिज्य

बङ्गलादेशसँग १० वर्षदेखि लगातार व्यापार घाटा

आठ महिनामा दुई अर्ब ४३ करोड ८ लाख ९० हजार व्यापार घाटा

इकागज | चैत २०, २०८०
झापा- नेपालले एक दशकयता बङ्गलादेशसँगको व्यापारमा लगातार घाटा बेहोरिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को चालु आठ महिनामै रु दुई अर्ब ४३ करोड आठ लाख ९० हजार व्यापार घाटा रहेको मेची भन्सार कार्यालयले जनाएको छ । ...

जसले सगरमाथा चढ्न १३ वर्ष मलेसियामा काम गरे

इकागज | चैत २०, २०८०
काठमाडौँ - सगरमाथा चढ्नका लागि धेरैले चन्दा संकलन गर्ने गर्छन् । तर पाँचथरका उदय केरुङ त्यस्ता व्यक्ति हुन् जो सगरमाथा चढ्नकै लागि वैदेशिक रोजगारमा गए । सगरमाथा चढ्ने उनको सपना पुरा गर्न उनले मलेसियामा १३ वर्...

नेपाल टुरिज्म एक्सपोमा १६ भन्दा बढी देशका पर्यटन व्यवसायी भृकुटीमण्डपमा भेला हुने

इकागज | चैत २०, २०८०
काठमाडौँ- नेपाल टुरिज्म एक्सपो जेठ अन्तिममा हुने भएको छ । नेपालको पर्यटनलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उद्देश्यले समिट इभेन्ट्स एण्डमार्केट्सको आयोजनामा जेठ ३२ र असार १ गते नेपाल टुरिज्म एक्सपो हुने भएको छ ।   यसअघि आयोजकले भृकुटीमण्डपमा जेठ १८ र १९ गते नेपाल टुरिज्म एक्सपोमा हुने तयारी गरेको थियो । भारतमा हुन गइरहेको निर्वाचनका कारण नेपाल टुरिज्म एक्सपोको समय सरेको हो । नेपाल इन्टरनेश...
पूर्वाधार

गच्छे-भालुवाङ सडक प्रदेश राजधानी जान ४७ किमी छोटिने

इकागज | चैत २०, २०८०

अर्घाखाँची- राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँ...