अर्थ / बाणिज्य

निगमका जहाजमा समस्याः तीनवटा जहाजले आठ मुलुकको उडान भर्दा यात्रु समयमै पुग्दैनन् गन्तव्यमा

अतिन आचार्य | कात्तिक ६, २०८१
काठमाडौँ- गत बिहीबार राति नेपाल वायु सेवा निगमको जहाज ‘आयल फिल्टर’ मा समस्या देखिएपछि न्यारोबडी दिल्लीबाट समयमा उडान हुन सकेन । जहाजले बढी तेल खाने समस्या देखा परेपछि उडान हुन नसकेको जह...

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण

इकागज | कात्तिक ६, २०८१
काठमाडौं- युनिलिभर नेपालले बाढीपहिरो पीडितहरुका लागि  प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। युनिलिभर नेपालका प्रबन्ध निर्देशक/सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार, ...

ट्रायम्फले एकैपटक गर्यो २०० युनिट मोटरसाइकल डेलिभरी

इकागज | कात्तिक ६, २०८१
ट्रायम्फ नेपालले एकैपटक २०० युनिट मोटरसाइकल डेलिभरी गरेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आइतबार ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी एकैपटक २०० मोटरसाइकल डेलिभरी गरेको हो । कम्पनीले यी दुवै मोटरसाइक गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक गरेर बुकिङ लिएको थियो । नाडा अटो शोमा १५० युनिट र त्यसयता ५० युनिट बुकिङ लिइएको कम्पनीले जानकारी दिएको छ ।...
अटो

हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर, बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी

इकागज | कात्तिक ६, २०८१

काठमाडौं- कोरियाली कार उत्पादन कम्पनी हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर पुगेको छ। य...