अर्थ / बाणिज्य

दोब्बर समयमा पनि सकिएन ‘हुलाकी सडक’

इकागज | चैत २३, २०८०
कञ्चनपुर - कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे ।  तीस महिनाभित्र सम्पन्न गर्नेगरी विसं २०७...

कुमारी बैंकले मनायो २३औँ वार्षिकोत्सव

इकागज | चैत २३, २०८०
काठमाडौँ- कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २३औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो ...

सुनको मूल्य १३ सयले घट्यो

इकागज | चैत २३, २०८०
काठमाडौँ - सुनको मूल्य १३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ३२ हजार ७०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने तोलाको एक लाख ३२ हजार ५ मा कारोबार भएको छ । बुधबार छापावाल सुन एक लाख ३४ हजार र तेजावी सुन तोलाको एक लाख ३३ हजार ३५० मा कारोबार भएको थियो । चाँदीकाे मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज तोलाको एक हजार ६१५ मा कारोबार भइरहेको ...