अर्थ / बाणिज्य

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

इकागज | असोज २९, २०८१
रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्य...

बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो

इकागज | असोज २९, २०८१
पहिरोले बाटो बगाएपछि पर्यटकीय स्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।  घोडेपानी होटल व्यव...

कुश्मामा पर्यटकको घुइँचो

इकागज | असोज २९, २०८१
पर्वत- पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरूमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।  दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो। सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ। यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुङ्गेपुलले आन्तरिक पर्यटक आकर्ष...