अर्थ / बाणिज्य

हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

इकागज | चैत १८, २०८०
वीरगञ्ज - वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएक...

सुनचाँदीको मूल्य स्थिर

इकागज | चैत १८, २०८०
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ...

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

इकागज | चैत १८, २०८०
रामेछाप - एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिमार्फत सोलुकै सुर्केमा पुर्या...
बैंक-वित्त

एनआईसी एशिया बैंकको ‘ग्लोबल मनी विक २०२४’ मा ६ हजार बढी विद्यार्थी र युवाहरू लाभान्वित

इकागज | चैत १७, २०८०

काठमाडौँ- एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहर...