अर्थ / बाणिज्य

ग्राभेलिङ गरिएको पाँच वर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र

इकागज | असोज २९, २०८१
बागलुङ-  बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ । बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्रयाक...

'सुन लगाएको फोटो फेसबुक, टिकटकमा हालिसकेपछि पुनः लगाउन मन लाग्दैन'

इकागज | असोज २९, २०८१
कैलाली- विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी व...

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

इकागज | असोज २९, २०८१
कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए । घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि रु १० तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उनले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या बृद्धि भैराखेको बताए । पर्यटकको चहलपहल बढेसँग...