अर्थ / बाणिज्य

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

इकागज | माघ १०, २०८०
काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।...

कति छ विदेशी मुद्राको विनिमय दर ?

इकागज | माघ १०, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । लगातार ३...

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नति गरिँदै

इकागज | माघ ९, २०८०
बागलुङ- बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् । तर, अब भने विसं २०६० मा जनसहभागिता ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वै...
बैंक-वित्त

माछापुच्छ्रे बैंकले खानेपानी, शौचालय र सभाहल निर्माणमा सहयोग गर्ने

इकागज | माघ ९, २०८०

काठमाडौँ - माछापुच्छ्रे बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बागमती, कर्णाली र सुदूर...