अर्थ / बाणिज्य

भूकम्प गएको एक दशकसम्म टेकोको आडमा नुवाकोट दरबार

दुर्गा आचार्य | पुस २७, २०८०
काठमाडौँ - २०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरुमा क्षति पुग्यो । क्षति भएको झण्डै एक दशकसम्म पुनर्निर्माण को प्रक्रिया अगाडि बढ्न सकेको छैन ।   ...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

इकागज | पुस २७, २०८०
काठमाडौँ - सुनको भाउ आज तोलामा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन एक लाख १८ हजार ६०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने तोलामा एक लाख १८ हजार ५० मा कारोबार भइर...

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

इकागज | पुस २७, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि भएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक पैसाले...