अर्थ / बाणिज्य

सरकारको आम्दानी भन्दा खर्च ४८ अर्ब बढी

इकागज | माघ १, २०८०
काठमाडौँ - आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालय...

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

इकागज | माघ १, २०८०
काठमाडौँ - आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ । सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्...

वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी भुक्तानी

इकागज | पुस २९, २०८०
काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदबापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।  निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई ...
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

इकागज | पुस २९, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदाय...