अर्थ / बाणिज्य

काठमाडौँ महानगरद्वारा ६ महिनामा करिब पाँच अर्ब राजस्व असुल

इकागज | माघ ३, २०८०
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार...

यति एयरलाइन्सले बंगलादेशबाट खरिद गरेको दुई वटा जहाज आउँदै

इकागज | माघ ३, २०८०
काठमाडौँ- यति एयरलाइन्सले दुई वटा विमान खरिद गर्ने भएको छ । आन्तरिक उडानतर्फ नियमित उडान भइरहेका ठाउँमा थप जहाजको संख्या बढाउन लागिएको यति एइरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यति एयरलाइन्स...

राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

इकागज | माघ ३, २०८०
काठमाडौँ- नेपाल राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ बजारबाट तान्दैछ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्‍न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्‍न लागेको हो । बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्दैछ । उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्न...
बैंक-वित्त

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

इकागज | माघ २, २०८०

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडका क्रेडिट कार्ड बाहकहरूले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्ड ...